अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्याअत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

  • अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

10 July, 2019 11:00 |जापान | comments | 30600 Views

    अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

    जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ । जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् ।

    adsads

    सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६.३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

    तर सर्वेक्षणमा सहभागी मध्ये ८४.५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए । अहिले काम नगरिरहेकाहरु मध्ये ६४.२ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

    श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजार जना सहभागी भएका थिए । ती मध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए ।

    थकित र निराश छन् जापानमा विदेशी विद्यार्थी (अनुसन्धानात्मक रिपोर्ट)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!