अनशनरत डा केसी अस्पताल भर्नाअनशनरत डा केसी अस्पताल भर्ना

  • अनशनरत डा केसी अस्पताल भर्ना
  • अनशनरत डा केसी अस्पताल भर्ना
  • अनशनरत डा केसी अस्पताल भर्ना
  • अनशनरत डा केसी अस्पताल भर्ना
  • अनशनरत डा केसी अस्पताल भर्ना
  • अनशनरत डा केसी अस्पताल भर्ना

अनशनरत डा केसी अस्पताल भर्ना

9 November, 2019 10:10 |जन सरोकार | comments | 4050 Views

    अनशनरत डा केसी अस्पताल भर्ना

    चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

    adsads

    डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताउनुभयो ।

    चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।

    अनशन बसेका डा केसीलाई मनाउने चार उपाय

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अनशनरत डा केसी अस्पताल भर्ना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!