अनुष्कालाई संझिरहने शाहरुख

25 October, 2016 15:22 |कला/मनोरन्जन | comments | 26100 Views

    shahrukh-with-anushka

    बलिउड सुपरस्टार शाहरुख खानले अभिनेत्री अनुष्का शर्मालाई खुबै मिस गर्ने बताइएको छ । उनले भनेका छन्, ‘म आफ्नो सहकलाकार अनुष्का शर्मालाई मिस गर्नेछु ।

    adsads

    इम्तियाज अलीद्वारा निर्देशित उनको आउँदै गरेको चलचित्रमा अनुष्काको शुटिङ सकिसकेको छ । ५० बर्षीय शाहरुखले सामाजिक सञ्जाल ट्विटरमा यो कुरा बताउँदै अनुष्कालाई सहकलाकारका रुपमा धन्यवाद दिएका छन् उनले लेखेका छन्, अनुष्काले आफूले सोचेजस्तै ‘द रिङ’ नामको यस फिल्ममा काम सफलता पुर्वक गरिन् ।

    म उनलाई धेरै नै मिस गर्नेछु‘के गरुँ‘’ऐ दिल है मुश्किल’ । धेरै धेरै धन्यवाद । यसअघि २८ बर्षीय अभिनेत्री अनुष्काले शाहरुखको यस पोस्टको चाँडै नै जवाफ दिएकी थिइन् । अनुष्काको पहिलो फिल्म ‘रब ने बना दी जोडी’ मा अनुष्का शाहरुखको सल्लाहकारको रुपमा थिइन् । जवतक हे जानमा पनि शाहरुख र अनुश्का एकसाथ देखिएका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!