अन्जु पन्त र राजन कार्कीको ‘उडुँ उडुँ लाग्यो…’ (भिडियोसहित)

1 June, 2020 20:40 | कला/मनोरन्जन , कलिउड | comments | 66450 Views

लोकप्रिय गायिका अन्जु पन्त र गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’…’को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको ‘उडुँ उडुँ लाग्यो मलाई’…’ मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

गायिका पन्त र राजन कार्कीको स्वरमा सार्वजनिक भएको गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।

  

हेर्नुहोस भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More