अन्तरीक्षमा पठाइयो नेपालको पहिलो स्याटलाइट (भिडियो सहित)

18 April, 2019 09:39 | सूचना/प्रविधि | comments | 92250 Views

नेपालको पहिलो स्याटलाइट प्रक्षेपण गरिएको छ । नेपालीस्याट– १ नामक उक्त स्याटलाइटमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित छ ।

adsads

न्युयोर्क समय अनुशार बुधबार दिउसो ४ बजेर ४५ मिनेट नेपाली समय अनुसार वैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा नेपालको स्याटलाइट अन्तरिक्षमा पठाइएको छ । उक्त स्याटलाइट भर्जिनियाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको हो ।

नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ । उक्त बायुयानभित्र रहेको कार्गो बिमानले करिब ७६०० पाउण्ड सामाग्री बोकेर अन्तरिक्षमा लगेको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक)बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजना अन्तर्गत स्याटेलाइट प्रक्षेपण गरिएको हो ।

LIVE ROCKET LAUNCH! We’re sending 7,600 pounds of research, supplies and hardware to the crew members living and working on the International Space Station! Tune in to watch the the launch of Northrop Grumman Corporation’s #Antares rocket carrying the Cygnus spacecraft that the company named in honor of astronaut Roger Chaffee who was selected to fly on the first manned mission of the Apollo program in 1967. Liftoff is scheduled for 4:46 p.m. EDT from NASA's Wallops Flight Facility in Virginia.

Posted by NASA – National Aeronautics and Space Administration on Wednesday, April 17, 2019

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!