अबैधरुपमा रुख काटने ५ जना पक्राउ

3 June, 2015 10:20 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 67950 Views

अबैधरुपमा रुख काटेर चिरान गर्ने ५ जना पक्राउ परेका छन् । जिल्ला वन कार्यालय दाङले ८० क्युफिट सालको काठ सहित पाँच जनालाई पक्राउ गरेको हो ।
दहखोलीका ५ जनालाई ८० दशमलव ९६ क्युफिट सालको काठ सहित नारायणपुर इलाका वन कार्यालयको टोलिले पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा त्रिपुर ८ दहखोलीका शरद डिसी, चित्रबहादुर घर्ती, खिमबहादुर केसी, अमित डिसी र बिष्णु जिसी रहेका छन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More