अमिताभ बच्चनले तिरिदिए २१ सय किसानहरुको ऋण

13 June, 2019 16:26 | जन सरोकार | comments | 10350 Views

भारतीय महानायक अमिताभ बच्चनले विहारका २१ सय  सानहरुको ऋण तिरिदिएका छन् । तर यो उनको पहिलो पटकको सहयोग भने हैन ।

adsads

गत वर्ष पनि उत्तर प्रदेशका एक हजार भन्दा बढी किसानहरूलाई उनले ऋण तिरिदिएका थिए । उनले केहि मान्छेलाई बोलाएर श्‍वेता र अभिषेकको हातबाट सहयोग गरेका हुन् । बच्च्नले आफ्नो ब्लगमा लेखेका छन्, उनले २१ सय किसानहरुकोे ऋण तिरिदिए । उनले आफ्रले गरेको बाचा पूरा भएको पनि लेखेका छन् ।

उनले ओटीएस मार्फत सम्पूर्ण रकम भुक्तान गरिदिएका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!