अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित) अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)

  • अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)
  • अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)
  • अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)

अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)

12 November, 2019 15:34 | प्रबास | comments | 22350 Views

अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)

अमेरिका । हाल क्यालिफाेर्निया स्थित सान फ्रान्सिस्काेमा रहदै आएका १२ वर्षीय बाल गायक ओस्कार शर्मा “मेराे देश” नामक म्युजिक भिडियाे मार्फत बजारमा प्रवेश गरेका छन् ।

adsads

यस म्युजिक भिडियाेमा बालगायक ओस्कारले प्रवासमा रहंदा आफ्नाे जन्म देश नेपालकाे स्मरण गर्दै नेपालमा हुने चाडबाड, साथीसंगी तथा खाेलानाला, पाखा पखेरूहरूले आफ्नाे मन तानिरहेकाे र प्रवासमा रहदा पनि नेपाली पनबाट अलग हुन नसकिने खालकाे भावना प्रकट गरेकाे देख्न सकिन्छ ।

बाल्यकाल देखिनै संगीतमा रूचि राख्ने ओस्कारले प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई बिर्सेका छैनन् । आलाेक शर्माकाे संगीत र शकुन्तला पाैडेलकाे शब्दमा रहेकाे उक्त म्युजिक भिडियाे जिनियस डिजिटलले बजार व्यवस्थापन गरेकाे छ । भिडियाेमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा काेइराला लगायतकाे अभिनय सहेकाे छ ।

अमेरिकास्थित सान फ्रान्सिस्काे सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएकाे यस म्युजिक भिडियाे काे छायांकन तथा निर्देशन आलाेक शर्माले नै गरेका छन् । नेपालका अत्यन्तै आकर्षक स्थानहरूलाई समेटि यस म्युजिक भिडियाे तयार पारिएकाे यस भिडियाेका संगीतकार तथा निर्देशक आलाेक शर्माले बताएका छन् ।

प्रवासमा रहेर पनि नेपाल तथा नेपाली संकृतिकाे माया मार्न नसकिने भावना ब्यक्त गर्ने ओस्कार अमेरिका भित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियाेगीतामा सफलता हासिल गरिसकेका छन् ।

भिडियो –

बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन’ सार्वजनिक(भिडियो सहित)

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमेरिकाबाट बालकलाकार ओस्कारले यसरी गरे नेपालकाे सम्झना (भिडियो सहित)

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More