लुकीछिपी किन मायामा लुकीछिपी किन मायामा

  • लुकीछिपी किन मायामा
  • लुकीछिपी किन मायामा
  • लुकीछिपी किन मायामा
  • लुकीछिपी किन मायामा
  • लुकीछिपी किन मायामा
  • लुकीछिपी किन मायामा

अमेरिकाबाट ल्याए गणेशले ‘लुकीछिपी किन मायामा’ (भिडियो सहित)

20 May, 2019 14:51 | कला/मनोरन्जन , कलिउड | comments | 14400 Views

लुकीछिपी किन मायामा

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् ।

adsads
कला र संगीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको छ ।

गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ । फिल्म / नाटक / साहित्यमा ” स्टोरी टेलिङ्ग ” सुन्दा जति सजिलो छ गर्न त्यति गाह्रो चिज हो। हालै रिलिज भएको “लुकिछिपी किन मायामा ” बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुन: जीवित बनाउन खोजिएको छ ।

भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन , माया प्रेम , खेलकुद , कृषीकर्म लाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठूलो मिहेनत गरेको प्रस्ट देखिन्छ। यस गीतमा शब्द , संगीत , स्वर गणेश सेन्चुरीको रहेको छ भने कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन् । भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् भने , भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

भिडियो –

मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लुकीछिपी किन मायामा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!