नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न

  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न
  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न
  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न
  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न
  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न
  • नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न

अमेरिकामा निर्मित नेपाली चलचित्र ‘संँयोग’को प्रिमियर शो सम्पन्न

9 May, 2019 18:34 | प्रबास | comments | 18000 Views

नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न

न्यूयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा केदुगको हलमा अमेरिकामा निर्माण भएको नेपाली चलचलित्र संँयोगको प्रिमियर शो भव्यताका साथ सु-सम्पन्न भयो । प्रिमियर शोको शुभारम्भ न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराईले कम्प्युटरको किबोर्ड थिचेर गर्नु भएको थियो ।

adsads

अमेरिकी बसाई बेफुर्सदिलो हुंँदाहुँदै पनि विशाल हल नभएको कारणले दुई शो देखाउन बाध्य हुनुपरेको थियो । हाम्रो सिर्जना, हाम्रो मेहनत तथा हाम्रो भाषा साहित्य, कला, संस्कृतिलाई माया गरेर आफ्नो अमूल्य समय छुट्याएर यहाँ उपस्थित भइ दिनु भएकोमा उपस्थित सबै लाई स्वागत गर्दै चलचित्र निर्मात्री तथा साहित्यकार गीता खत्रीले सबै कलाकार मित्रहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो । उक्त अवसरमा सबै कलाकारहरुलाई प्रशंसापत्र दिइएको थियो ।

महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लिन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठूलो कुरा हो । यसमा संलग्न सबैलाई धन्यवाद दिनै पर्छ र अझ राम्रा चलचित्र हेर्न पाइयोस भन्दै शुभकामना दिनु भयो ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्यूयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुनुहुन्छ । नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने र उनीहरुलाई आफ्नो शीप देखाउने अवसर प्रदान गर्नु पनि यो चलचित्र निर्माणको उद्देश्य हो ।

साथै नारीको त्याग र बलिदानबाट पारिवारिक सु:ख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भनेर समाजका लागि एउटा सन्देश पनि यो चलचित्रले बोकेको छ । चलचित्रको कथा बस्तु गीता खत्रीको कथा संँयोगबाट लिइएको छ भने यसका निर्देशक ओम कर्माचार्य हुनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली चलचित्र 'संँयोग'को प्रिमियर शो सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!