अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजाअमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

  • अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा (तस्वीरसहित)

2 November, 2019 10:15 |प्रबास | comments | 7500 Views

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    विजय थापा, वाशिंगटन डिसी – अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्ने नेपाली समुदायहरुले सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् । एकै दिन कुकुर तिहार पनि परेकोले बिहान कुकुर पूजा र साँझमा लक्ष्मी पूजा गरेका छन् ।

    adsads

    लक्ष्मी पूजाको लागि अमेरिकामा नेपालको जस्तै सबै कुराहरु किन्न पाइने हुनाले नेपालको जस्तै गरि लक्ष्मी पूजा मनाएका छन् । साथै अमेरिकामा छुट्टीको दिन पारेर र अग्रिम रुपमा सूचना दिएर देउसी भैलो खेल्नु पर्ने हुनाले अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा भैलो र देउसी खेल्ने क्रम जारी छ ।

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    विशेष गरि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका बालबालिकालाई अझ यसको महत्व जानुन भनि देउसी र भैलोमा समेत संलग्न गराईएको पाइएको छ ।विभिन्न राज्य तथा शहरमा आफ्नो घर आगन बाट नै रंगोली बनाएका बनाई लक्ष्मी पूजा गरेका छन् । २०७६ साल अर्थात् २०१९ को लक्ष्मी पूजा छुट्टीको दिन आइतबार परेकोले नेपाली समुदायलाई अझ सहज भएको छ ।

    अमेरिका भएका नेपालीले पनि आफ्नो पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, बिभिन्न परिकारका मिठाई, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन् ।

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    अमेरिकामा लक्ष्मी पूजा मनाइयो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More