मोहम्मद जवाद जरीफ मोहम्मद जवाद जरीफ

  • मोहम्मद जवाद जरीफ
  • मोहम्मद जवाद जरीफ
  • मोहम्मद जवाद जरीफ
  • मोहम्मद जवाद जरीफ
  • मोहम्मद जवाद जरीफ
  • मोहम्मद जवाद जरीफ

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री

16 May, 2019 22:17 | विश्व समाचार | comments | 13800 Views

अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ ।इरानका विदेशमन्त्री मोहम्मद जवाद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो ।

adsads

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, “तत्काल वार्ताको सम्भावना छैन ।”

अमेरिकाद्वारा इरानमा पुनः प्रतिबन्धको घोषणा , इरानको कडा आपत्ति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मोहम्मद जवाद जरीफ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More