अमेरिकी दूताबासमा टीकाको भव्यता : राजदूतदेखि कर्मचारीसम्म नेपाली पोशाकमा

8 October, 2019 13:58 |जन सरोकार | comments | 4800 Views

    काठमाडौंस्थित अमेरिकी राजदूताबासमा नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरी लगायतका कर्मचारीले दशैंको टीका लगाएका छन् ।

    adsads

    राजदूत बेरी र डेपुटी चिफ अफ मिसन म्यानुअल मिक्कलेरले मिशन परिवारसँग दशैं मनाउँदा उनीहरुले नेपाली टोपी लगाएका भिए भने मिसनका महिला कर्मचारीले पनि नेपाली पोशाकमा दशैं मनाएका छन् ।

    नेपालस्थित अमेरिकी दूताबासको वेभसाइटमा राजदूत लगायतका कर्मचारीले दशैंको टीका लगाएको फोटो राखेको छ ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!