अमेरिकी बारमा गोली चल्यो अमेरिकी बारमा गोली चल्यो

  • अमेरिकी बारमा गोली चल्यो
  • अमेरिकी बारमा गोली चल्यो
  • अमेरिकी बारमा गोली चल्यो
  • अमेरिकी बारमा गोली चल्यो
  • अमेरिकी बारमा गोली चल्यो

अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

10 May, 2019 22:00 | विश्व समाचार | comments | 37950 Views

संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो ।

स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो ।

अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो ।

  

शिकागो अस्पतालमा गोली चल्यो, चार जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमेरिकी बारमा गोली चल्यो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More