अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोटअरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

  • अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

13 June, 2018 23:38 |जन सरोकार | comments | 67050 Views

    अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

    अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा बुधबार बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ ।

    बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताउनुभयो ।

    adsads
    उहाँका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ ।

    पटकपटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More