कक्षा ११ को परीक्षा तयारी पूरा कक्षा ११ को परीक्षा तयारी पूरा

  • कक्षा ११ को परीक्षा तयारी पूरा
  • कक्षा ११ को परीक्षा तयारी पूरा
  • कक्षा ११ को परीक्षा तयारी पूरा
  • कक्षा ११ को परीक्षा तयारी पूरा
  • कक्षा ११ को परीक्षा तयारी पूरा

असार ३० सम्म नतिजा तयार पारेर पठाउन मूल्यांकन समितिलाई परीक्षा बोर्डको निर्देशन

30 June, 2020 23:07 | जन सरोकार | comments | 22500 Views

कक्षा ११ को परीक्षा तयारी पूरा

कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार ३० सम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । बोर्डले असार २० गतेभित्र विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन समितिलाई निर्देशन दिइएको हो ।

सरकारले एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङ्कन समितिलाई मूल्याङ्कनको अधिकार दिइएको हो ।

  

बोर्डका अनुसार शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनै प्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ ।

विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसक्नुपर्नेछ । विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ ।

एसईई नगर्ने भएपछि देशभरि ४ लाख ८२ हजार २१९ विद्यार्थी परीक्षाबाट बञ्चित भएका हुन् । २०७६ चैत्र ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो । स्थगित परीक्षाको नतिजा मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नै विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कक्षा ११ को परीक्षा तयारी पूरा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उद्दार

फेसबुक

उद्दार

ट्वीटर

सामाजिक सञ्जाल

More