मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु

असोज १ गतेदेखि सम्पर्कविहीन रहेका नेदरल्यान्डका एक पर्यटक मृत फेला

5 October, 2019 12:00 | कर्पोरेट/पर्यटन | comments | 21150 Views

मृत्यु

असोज १ गतेदेखि सम्पर्कविहीन रहेका नेदरल्यान्डका एक पर्यटक शुक्रबार मृत फेला परेका छन् । रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमन्त थापाका अनुसार २७ वर्षीय थोमस मृत भेटिएका हुन् ।

उनको शव गोसाइँकुण्ड गाउँपालिका–१ थुमन क्षेत्रको रिछर जङ्गलमा फेला परेको हो । नेपाल प्रहरी, सिम्रिक एयरका कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट उनको शव फेला परेको हो । खोज उद्धारका लागि पाँच दिनदेखि सिम्रिक एयरको हेलिकप्टरले सम्भावित ठाउँमा हवाई अवलोकन गर्दै आएको थियो ।

  

उनीसँगै हराइरहेका दक्षिण कोरियाका नागरिक सिसुङको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्नपूर्ण बेस क्याम्प घुम्न गएकी विदेशी पर्यटक मृत अवस्थामा फेला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More