अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

  • अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

4 May, 2019 11:02 | बिचित्र | comments | 43650 Views

अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्।नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई “अद्भुत” भनेको छ।

adsads

मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो।विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्।

पन्ध्र इन्च लामो सो सर्पलाई अनौठो टाउकोको कारण खान समस्या परेको थियो।

प्राकृतिक अवस्था
एक्सरेले सो सर्पको दुईटा टाउको नजोडिएको देखाएको थियो।”त्यो एउटै टाउकोमा थप आँखाको स्थान भएको र तीनवटै देख्न सक्ने आँखा भएको पाइयो,” नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइभ सर्भिसले फेसबुकमा लेखेको छ।

सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताए।

“सबै बच्चा जन्मँदा कुनै प्रकारको पृथक्ता हुन्छ।यस्तो चाहिँ धेरै हुँदैन,” फ्रेले भने।”मैले अहिलेसम्म तीनआँखे सर्प देखेको थिइनँ। तर हाम्रो प्रयोगशालामा दुईटाउके अजिङ्गर आइपुगेको थियो।”उनले त्यो सर्पको तेस्रो आँखा विकसित हुन नसकेको जुम्ल्याहाको हुन सक्ने बताए।

बीबीसी

राष्ट्रपतिको रातो कार्पेटमा हिंड्ने रातो कार्पेटमा सर्प कुदेपछि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अस्ट्रेलियाको सडकमा भेटियो तीनवटा आँखा भएको सर्प

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!