आँखाभरी आँखाभरी

  • आँखाभरी
  • आँखाभरी
  • आँखाभरी
  • आँखाभरी
  • आँखाभरी

“आँखाभरी”लिएर आईन गायिका मेलिना राई (भिडियो सहित)

18 January, 2019 15:58 | कला/मनोरन्जन , कलिउड | comments | 21300 Views

आँखाभरी

नेपली चलचित्र एवं सुगम संगीतकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ” आँखा भरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समयका ब्यस्त एवं हिट गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

कलाकार श्रेया कार्की र नव प्रवेशी मोडेल मणी राज भट्टराईको अभिनय रहेको भिडियोका ड्रोन पाईलट मेघराज मगराती हुन भने छायांकन सम्पादन र निर्देशन देवजंग थापाले गरेका छन् ।

  

गीतको अडियो भिडियोलाई डश म्युजिक नेपालले प्रस्तुत गरेको छ।

भिडियो:

गायिका मेलिना राईको पहिलो कौडा गीत ‘गोरखा डाँडा शितलु’ सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आँखाभरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More