आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

  • आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह (भिडियो सहित)

8 June, 2019 15:10 | कला/मनोरन्जन , कलिउड | comments | 22500 Views

आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

adsads

तर, जोडीका रुपमा भने कमै देखिन्छन् । ब्युटि पार्लर बोलको गीतको म्युजिक भिडियोमा पल र प्रियंका जोडीको रुपमा देखिएका छन् । मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् ।

सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

भिडियो –

प्रियंकासँग रोमान्स गर्दागर्दै भेटिए नेपाल आईडलका बिक्रम बराल(भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

फेसबुक

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!