आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु

  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु
  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु
  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु
  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु
  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु
  • आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु

आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु

11 July, 2019 22:00 | विश्व समाचार | comments | 10050 Views

आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु

ग्रिसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।

adsads

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् ।मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रिसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ ।

भिरबाट लडेर जापानी पर्यटकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आँधीमा परेर ग्रिसमा छ पर्यटकको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!