आँप बजार लैजाने तयारी

22 June, 2020 15:49 | फोटो फिचर | comments | 27750 Views

लामो समयको लकडाउनका कारण कृषि उपज तथा मौसमी फलफूलले बजार नपाउँदा पीडित किसानहरु लकडाउन खुकुलो भएसंगै आफ्ना उत्पादन बजार पुर्याउने हतारोमा छन् । कपिलवस्तुको कृष्णनगर नगरपलिका–२ चैपुरवाको आँप बगैँचामा बजार पठाउन क्रेटमा आँप राख्दै कामदार ।  तस्बिरः सनिउल्ला धोबी/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More