आइएसमा सहभागी हुन खोज्ने तीन अमेरिकी पक्राउ

23 July, 2016 19:18 | विश्व समाचार | comments | 372450 Views

अमेरिकाको फ्लोरिडा राज्यमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)सँग आवद्ध हुने खोज्ने तीन अमेरिकी नागरिक पक्राउ परेका छन । स्थानीय सञ्चार माध्यमले शुक्रबार सो जानकारी दिएको छ ।

is

ती तीनै जना ‘पाल्म बिच काउन्टी’ मा बसोबास गर्दै आएका बताइएको छ । ती तीनमाथि आइएससँग मिलिमतो राखेको र आइएस आतङ्ककारी समूहलाई आर्थिक र भौतिक समर्थनसमेत गर्न खोजेको एक सङ्घीय अदालतले आरोप लगाएको छ ।

  

यी तीनैले गत बर्षं सिरिया भ्रमणमा गएर आइएस लडाकू समूहमा सहभागी हुनको लागि नियमितरुपमा गुप्तचरहरुसँग भेटघाट गरेका पनि थाहा हुनआएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More