संयोग संयोग

  • संयोग
  • संयोग
  • संयोग

आइरिस ट्यालेन्ट नेशनमा सयोग पुगे सेमिफाइनलमा सबैबाट भोटको अपेक्षा (भेटिङ लिंकसहित)

23 August, 2019 16:07 | कला/मनोरन्जन , कलिउड | comments | 105000 Views

संयोगनेपालका सयोग बिक्रम कुँवर (राणा) आयरल्याण्डमा भैरहेको सांगीतिक प्रतियोगिता “आइरिस ट्यालेन्ट नेशन”को सेमिफाइनलमा प्रवेश गरेका छन् । उनी संगीत र डिजे स्पर्धामा सेमिफाइनलमा पुगेसंगै उनले उपाधि जित्न अब केही खुडकिलो मात्र बाँकी रहेको छ ।

adsads

सयोगले आफूलाई उपाधि दिलाउनको लागि नेपालबाट अनलाइन भोटको आश गरेका छन् । संगीतलाई सार्वभौम भाषाका रुपमा लिने सयोगले अब दुई वटा प्रस्तुति दिनुपर्ने हुनेछ र त्यसमा सफल भए उनले दश हजार युरो सहित उपाधि जित्नेछन् । तर, उनलाई उसको बाँकी प्रस्तुति बाहेक भोटको पनि खाँचो छ ।

भोटिङ लाइन अगष्ट २० अर्थात् बुधबारदेखि अगष्ट २९ अर्थात् आगामी शुक्रबारसम्म खुल्ला रहनेछ । सेमिफाइनलमा पुगेसंगै उनको भोटिंग काउन्ट पुनः शुन्यबाट सुरु हुनेछ, जसमा उनले आफ्नो इन्ट्री पुनः अपडेट गर्दै आफ्नो ३ मिनेटको भिडियो राख्दै निर्णायकहरुको दिएको दुई प्रश्नको उत्तर दिनु पर्नेछ र उनले आफ्नो साथीभाई, घरपरिवार आदिलाई भोट माग्नसक्ने छन् ।

भोट
कृपया नोट गर्नुहोस् कि एकपटक भोट भएपछि, प्राप्तकर्ताले उनीहरूको ईमेल ठेगानामा लिंक प्राप्त गर्नेछन् जुन उनीहरूले भोटलाई मान्य गर्न क्लिक गर्नुपर्नेछ । भोटिङ लाइन समाप्त भएपछि गरिएको भोटलाई गणना गरिने छैन । त्यस्तै निर्णायकहरुले कुनै पनि भोट रद्द गर्ने अधिकार राख्छन जुन उनीहरूले ईमेल ठेगानाको अपरेटरको तर्फबाट लिन्छन् कि ती भोटहरू तेस्रो पार्टीहरूले राख्नुपर्दछ कि यो वैध छ वा छैन र यसले प्रवेशकर्तालाई अयोग्य ठहराउन सक्छ ।

भोट गर्नको लागि यो लिंकमा जानुहोला :

https://www.talentnation.ie/talent-competition/SayogBikramKunwarrana/?fbclid=IwAR2zriBcGDAPNb0CQEzLt1OTYizewQhTtDa_H-6wSX10-IofvWOpw69vrl0

‘आइरिस ट्यालेन्ट नेशन’मा सयोग बिक्रम- सबै नेपालीबाट सहयोगको अपेक्षा (भोट गर्ने लिंकसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
संयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More