आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबलआईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

  • आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबलमा सातै प्रदेशका टिपिकल खाना

16 September, 2019 21:09 |कर्पोरेट/पर्यटन | comments | 5250 Views

    आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

    दशैं नजिकिएसंगै आईआईएमएस कलेजले गत शनिबार भृकुटीमण्डपमा दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबलको आयोजना गरेको छ । नेपाली टिपिकल खाना र संस्कृतिको प्रवद्र्धन गर्न यस किसिमको कार्यक्रमको आयोजना गरेको कलेजका सिईओ सविन्द्र महर्जनले बताए ।

    adsads

    उक्त फेस्टिबलमा सातवटै प्रदेशका खानाका परिकारलाई सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली. सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो ।

    आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

    त्यस्तै फेस्टिबलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाँच प्रस्तुत गरिएको थियो । प्रत्येक वर्ष फेस्टिबलको आयोजना गर्दै आएको कलेजले भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

    आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

    नेपाल फेष्टिवल तयारी तिव्र, स्टल वाडफाड सकियो, आर्थिक सहयोग अभियान सुरु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    आईआईएमएस कलेजको दशैं कार्निभल तथा नेपाल फुड फेस्टिबल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!