‘आईएचएनओ’ छात्रवृत्ति सेमिनारमा सहभागी हुन एनआरएनए जापानको आव्हान

19 December, 2020 12:20 | एन आर एन न्युज , जापान | comments | 37350 Views

गैरआवासीय नेपाली संघ (एनआरएए) जापानले आईएचएनओमा छात्रवृत्तिका लागि आवेदिन दिएका सम्पूर्ण विद्यार्थीहरुका लागि जुमबाट सेमिनारको आयोजना गर्ने भएको छ । सो सेमिनारमा सहभागी हुनका लागि विद्यार्थीहरुले यही डिसेम्बर २१ विहान १० बजेसम्म जानकारी गराइसक्न एनआरएनएले जारी सूचनामा जनाइएको छ ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार विहान १० बजेसम्म नाम टिपोटपछि सोही दिन दिउँसो ३ बजे १ घण्टा र डिसेम्बर २२ मा ५ बजे पुनः १ घण्टा सेमिनार हुनेछ । सेमिनारमा सहभागी विद्यार्थीहरुबीचबाट छनोट भएकाहरुको नाम जनवरी ५, २०२१ मा सार्वजनिक गरिनेछ भने आवश्यकता अनुसार अन्तरवार्ता पनि लिन सकिने छ ।

सम्पर्क नम्बर ० ९०-१४७५-३६८९ कमल बास्तोला, आईडी पासवर्डको लागी सिद्धार्थ श्रेष्ठ banstola@ihno.net, TF169-0073 Marusu Biru 3F 1-15-19 Hykunin-Cho Shinjuku Ku Tokyo Japan E – mail : nrnanccjapan@gmail.com|Web : www.jp.nrna.org

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More