कमल अधिकारी कमल अधिकारी

  • कमल अधिकारी
  • कमल अधिकारी
  • कमल अधिकारी
  • कमल अधिकारी
  • कमल अधिकारी
  • कमल अधिकारी

आज मेरो दाईको जन्म दिन

6 May, 2019 14:52 | साहित्य | comments | 14550 Views

आज विशेष पुण्य दिन । आज मेरो दाईको जन्म दिन ।

adsads

दाईको यादमा आंखाभरि अनगिन्ति उत्साह अनि हौसला भर्ने दिन ।
लक्ष्य प्राप्तिको संकल्पमा चट्टानी विश्वासको कसी जोड्ने दिन।
दाईले दिएको सिख बाट सार्थक जीबन अब्बल बनाउन हिम्मत थप्ने दिन ।
आज मेरो दाईको जन्म दिन ।।

दाईको दूरदृष्टि अनि उदारवादी विकास समर्पणलाई सम्झने दिन।
शिपमुलक सक्षम कर्म पथमा अभिचलित हिड्न उत्साही हुने दिन।
दाइको कामै नाम नामै काम समाज भरि सकारात्मक सोच रोपने दिन।
आज मेरो दाईको जन्म दिन ।।

रविन्द्र

दाईको चम्किलो उज्यालो मुहारको प्रभावबाट जीवन रोषन गर्ने दिन ।
जन जनको सपना पुरा गर्न आफ्नो जीवन खपाउन सक्ने आदर्श रचने दिन।
दाईलाई दाईकै महान विचार आदर्श अनि त्यस्तै काम गराईले सम्झने दिन।
आज मेरो दाईको जन्म दिन ।।

दाईको प्रेररना अनि न्यानो आभासको अंकमालमा बधिएर मगन हुने दिन।
प्यारा न्यारा मिठा यादहरुसंगै लिप्टीएर जीवनमा खुसी बटुर्ने दिन ।
दाईको पल पल साथ कहिल्यै नछुट्ने गरि गतिशिल जीवनलाई जीवन्त राख्ने दिन ।
आज मेरो दाईको जन्म दिन ।।

स्व. रविन्द्र अधिकारीको ५० औं जन्मोत्सवको सम्झनामा उहाँका कान्छा भाई कमल अधिकारीको कविता ।

कमल अधिकारीकमल अधिकारी
पोखरा, हाल-जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कमल अधिकारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More