आज हावाहुरीसहित वर्षा हुने सम्भावना

16 June, 2019 13:11 | जन सरोकार | comments | 7650 Views

आज देशको पुर्वी तथा पश्चिमी भु–भागमा सामान्य बदली रहि मध्य भु–भागमा आंशिकदेखि सामान्य बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

adsads

त्यस्तै रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!