एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

  • एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

आठौँ राष्ट्रिय खेलकूदमा पदक जित्ने एनआरएनए खेलाडी तथा प्रशिक्षक नगद सहित सम्मानित(फोटो फिचर)

26 April, 2019 10:35 | एन आर एन न्युज , खेल | comments | 15900 Views

एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

प्रदेश नं ५ मा २०७५ चैत्र २७ देखि २०७६ बैशाख ११ सम्म संचालित आठौँ राष्ट्रिय खेलकूदमा पदक जित्ने गैर आवासीय नेपाली संघका खेलाडी तथा प्रशिक्षकलाई संघले नगद सहित सम्मान गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

adsads

इतिहासमै पहिलो पटक संस्थागत रुपमा गैर आवासीय नेपाली संघको टोली राष्ट्रिय खेलकुदमा सहभागी भएको थियो ।आठौँ राष्ट्रिय खेलकूदमा कूल ८ खेलमा १९ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाएका थिए । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाएक थिए ।

सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स (युएई), मलेसिया , अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, म्याराथन, बक्सिङ र पौडीमा प्रतिस्पर्धा गरेका थिए ।

एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

उक्त खेलमा सहभागी हुँदै खेलाडीहरूले कुल १४ पदक प्राप्त गरेका थिए । सबैभन्दा धेरै पदक दोर्जे नथम शेर्पाले पौडीतर्फ एनआरएनएलाई दिलाएका थिए । दोर्जे नोथम शेर्पाले पौडीमा ५ स्वर्ण, १ रजत र १ कास्य गरि ७ पदक जितेका थिए भने लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र १ कास्य, बक्सिङमा १ कास्य तथा जुडोमा १ कास्य प्राप्त भएको थियो ।

संघले स्वर्ण पदक बिजेतालाई रुपैयाँ एक लाख, रजत पदक विजेतालाई ८० हजार, कास्य पदह विजेतालाई ६० हजार तथा सहभागी खेलाडीहरुलाई ५० हजार नगत सहित प्रमाण पत्र दिएको थियो । त्यस्तै संघले हरेक खेलका प्रशिक्षकलाई उनीहरुको अमूल्य योगदानको कदर गर्दै नगद २५ हजार र प्रमाण पत्र प्रदान गरेको थियो ।

एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

एनआरएनएका २४ खेलाडी आठौँ राष्ट्रिय खेलकूदमा सहभागी हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए खेलाडी तथा प्रशिक्षक नगत सहित सम्मानित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More