आडवाणीको आशिर्वाद लिन घरमै पुगे मोदी र शाह

24 May, 2019 14:42 | प्रबास | comments | 42600 Views

भारतको लोकसभा चुनाव २०१९ को मत गणना समामन भईसकेको छ । यस पटकको चुनावमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसहित बीजेपी ले ऐतिहासिक जीत हासिल गरेको छ ।

adsads

चुनावको नतिजा हेर्ने हो भने भारतीय जनता पार्टी (भाजपा) एकल ट्रयाकमा ३०० सीट जित हासिल गरेको छ ।
२०१४ को लोकसभा चुनाव जस्तै यसपटक पनि विपक्षी दलको नतिजा हेर्न लाईक कै देखिन्छ । मोदीले भने जीतपश्चात सम्पूर्णमा सम्वोधन गर्दे यो जीतको श्रय सम्पूर्ण देशवासीलाई दिएका छन् ।

उनलाई देश तथा विदेशबाट बधाई आउने क्रम अझै रोकिएको छैन । यसबीचमा मोदी र अमित शाह भने लालकृष्ण आडवाणीसंग आशिर्वाद लिनका लागि उनको घरमै पुगेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!