गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
  • गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

आन्दोलनकारीको एउटै माग गुठी विधेयक खारेज नै गर्नुपर्छ (भिडियोसहित)

19 June, 2019 20:01 | राजनीति | comments | 19800 Views

मंगलबार सरकारले राष्ट्रिय सभामा पेश भएको गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि यसको बिरोध गरिरहेका गुठीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरे ।

उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो प्रदर्शनमा वक्ताहरुले विधेयक फिर्ता लिने मात्र हैन खारेज नै गर्नुपर्ने माग राखे ।

adsads

गुठी विधेयकको बिरोध गर्दा माइतीघर मण्डलामा यसअघिको जस्तो प्रहरी धरपकड भएन । पहिलो बिरोधमा व्यापक बल प्रयोग भएपछि आन्दोलनकारीहरु उत्तेजित भएका थिए । बुधबार माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो, जहाँ आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा सरकारले गुठी विधेयक खारेज नगर्दासम्म आन्दोलन जारी रहने बताए ।

हेर्नुहोस् भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गुठी विधेयकविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!