आफुलाई माया गर्ने ‘कोही होला’ भन्दै आए सुदिप हमाल

30 April, 2019 15:14 | कला/मनोरन्जन | comments | 33600 Views

मोडल सुदिप हमालको अर्काे सांगीतिक कोशली ‘कोही होला’ सार्वजनिक भएको छ । अम्बेश साहको स्वर रहेको उक्त गीतमा मोडल हमालसहित सञ्चिता साही, आयुश्री साही, र सविन पौडेलको अभिनय गरेका छन् ।

adsads

यसअघि हमालका ४ ओटा गीतहरु सार्वजनिक भईसेकेका छन् । यस गीतमा हमाल आफ्नी प्रेमीकाले छाडेर जाँदाको पिडामा तड्पिएको अभिनय प्रस्तुत गरेका छन् ।

यस गीतलाई रविन्द्र बरालले निर्देशन गरेका हुन् भने भिडियोको कन्सेप्ट गायक अम्बेश कै रहेको छ । यस्तै गीतको भिडियो टेकेन्द्र शाहले ईडिट गरेका हुन् भने गीतको भिडियो रेशम दर्मालीले खिचेका हुन् ।

गीतकाे भिडियाे हर्नुहाेस्:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More