रारा रारा

  • रारा
  • रारा
  • रारा
  • रारा
  • रारा

आफ्नै देश घुम्ने, आफ्नै अर्थोपार्जनमा टेवा दिने (१० स्थानको परिचय भिडियोसहित)

17 October, 2020 22:41 | कर्पोरेट/पर्यटन | comments | 25500 Views

रारा

कोरोना भाइरस महामारीका कारण थिलथिलो भएको अर्थतन्त्र उकास्न सरकारले दुई दिन बिदा दिने र घुम्न जाने वातावरण बनाएर मुलुकको अर्थतन्त्रलाई केही चलायमान गराउने जमर्को गरेको छ । विशेष गरी पर्यटकीय क्षेत्रहरुमा अहिले बाहिरी पर्यटकको आगमन बन्द भएपछि ती क्षेत्रका व्यवसायीहरु ठूलो आर्थिक संकटमा परिरहेका छन् ।

नेपाल विदेशीका लागि मात्र हैन हामी आफ्नै लागि पनि घुम्नै पर्ने देश हो । काठमाडौं, पोखरा तथा तराईका ठूला शहरहरुमा बसेर पहाडी र हिमाली क्षेत्रका बारेमा किताब र पत्रपत्रिकाबाट मात्रै जानकारी लिनुभन्दा आफ्नै आँखाले हेर्नुको आनन्द नै बेग्लै हुन्छ ।

  

अलौकिक भौगोलिक वनावट, प्राकृतिक सुन्दरता अनि धार्मिक, सांस्कृतिक सहिष्णुता र विविधताको अवलोकन गर्न विश्वभरका मानिसहरु ओइरिने नेपालमा हामी आफैं किन भ्रमण नगर्ने । यहाँ नेपालका त्यस्ता १० स्थानका बारेमा भिडियोमार्फत जानकारी दिन गैरहेका छौं, जो हरेक नेपालीका लागि भ्रमणअघि उपयोगी सावित हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रारा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More