आभा मुकारुङको तिज गीत सार्वजनिक (भिडियो सहित)

1 September, 2018 16:05 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 35850 Views

हिन्दु महिलाहरुको महान चाड हरितालीका तिज नजिकिएसंगै तिजका गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सामाजिक सन्जाल हरियाली बन्दै गएको छ ।

यससंगै गायीका लिला नेपालको तिज विशेष गीत तिजको दिनमा सार्वजनिक भएको छ ।  लिला नेपालको शब्द रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् ।

  

हेर्नुहोस् भिडियो:-

सरुको तिज गीतमा राता मकै र मोडल दिपासा (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More