११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

आमा वैदेशिक रोजगारीमा छोरी बाबुबाटै पटकपटक बलात्कृत

23 October, 2019 18:29 | जन सरोकार | comments | 8400 Views

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

छोरीको संरक्षण गर्नेपर्ने बाबु नै आफ्नी छोरीलाई बलात्कार गर्छन् भने त्यस्तालाई कसरी बाबु भन्ने ? वीरगञ्जमा आमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेकी छोरी बलात्कारलाई एक बाबुले पटकपटक बलात्कार गर्ने गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

adsads
सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।

किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

अपराधी बाबुले छोरी पनि भनेन

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More