आयो दशैँ आयोआयो दशैँ आयो

  • आयो दशैँ आयो
  • आयो दशैँ आयो
  • आयो दशैँ आयो
  • आयो दशैँ आयो
  • आयो दशैँ आयो
  • आयो दशैँ आयो

‘आयो दशैँ आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

14 September, 2017 18:46 |कला/मनोरन्जन | comments | 207150 Views

    आयो दशैँ आयो

    दशैँ आउन केही साता मात्र बाँकी रहँदा दशैँ तिहारका गीतहरु भने सार्वजनिक हुने क्रम बढ्न थालेको छ ।

    यस्तैमा सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्वजनिक भएको छ ।

    adsads
    सार्वजनिक ‘आयो दशैँ आयो’ मा कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत सुन्न सकिन्छ ।

    भिडीयोमा बर्षा सिवाकोटी, बिकास लामिछाने, गायक काफ्ले र दिपिकाको अभिनय देख्न सकिन्छ । गोदावरी आसपासमा छायाँकन गरिएको म्युजिक भिडियोमा दशै तिहार रमाइलो गर्दै मनाउ भन्ने कथा बुनिएको छ ।

    भिडियो अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र ओम प्रसाईको ड्रोन समावेश छ ।

    भिडियो –

    तिमी बाहेक…गीतको म्युजिक भिडियो सार्बजनिक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    आयो दशैँ आयो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!