आलियाको प्रेममा सिद्धार्थ

19 July, 2016 18:33 |कला/मनोरन्जन , वलिउड | comments | 69750 Views

    प्रेममा परेपनि बलिउडका धेरै कलाकार त्यसलाई सार्वजनिक गर्न चाहदैनन् । गोप्य रुपमै डेटमा मस्त रहने अधिकांश बलिउड कलाकार मिडियामा आएका रिपोर्टलाई पनि गलत भनिदिन्छन् ।

    adsads

    MUMBAI, INDIA FEBRUARY 23: Siddharth Malhotra and Alia Bhatt at the launch of the latest season of MTV Coke studio.(Photo by Milind Shelte/India Today Group/Getty Images)

    लामो समयदेखि प्रेममा रहेपनि बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्टले एक अर्काको प्रेमलाई स्विकार गरेका थिएनन् । तर, केही दिन पहिला आलिया र सिद्धार्थ लण्डनमा भेटिएका थिए । उनीहरु छुट्टी मनाउनका लागि लण्डन पुगेका थिए ।

    लण्डन जानु अगाडि आलियाले आफ्नै घरमा पार्टीको आयोजना गरेकी थिइन् । आफ्ना नजिकका साथीलाई मात्र बोलाइएको सो पार्टीमा आलियाले सिद्धार्थलाई प्रेमीको रुपमा परिचित गराएकी थिइन् । त्यसको भोलीपल्ट यी दुई एकसाथ मुम्बइ एयरपोर्टमा पुगेका थिए । आलियाले मिडियासाग तस्बिर खिचाएपनि सिद्धार्थ भने केही टाढा रहने कोशिश गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    फेसबुक

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!