आलियाको ‘सडक २’ मा ढोंगी बाबा बन्दै मकरंद देशपाण्डे

16 May, 2019 17:37 | कला/मनोरन्जन | comments | 14550 Views

निर्देशक महेश भट्टको फिल्म सड़क को सीक्वल सडक २ बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । उक्त फिल्ममा आलिया भट्टको लीड रोल रहने निर्माण पक्षले जनाएको छ ।

adsads

फिल्ममा ढोंगी बाबा पनि रहने छन् । जसको रोल मकरंद देशपाण्डेले निभाउने कुरा खुलाशा भएको छ । आदित्य राय कपूर र पूजा भट्ट पनि फिल्म मा देखिने छन् । सडक फिल्ममा भने लीड रोलमा पूजा भट्ट थिईन् ।

यस फिल्ममा आलिया एक धार्मिक गुरु आश्रममा बस्ने केटीको भूमिकामा हुनेछिन् । फिल्म को शूटिंग १९ मे देखि मुम्बईबाट शुरू हुनेछ। पहिलो दिनमा संजय दत्त र अली भट्ट सिन रहनेछ भने त्यस पश्चात फिल्म देशका विभिन्न भागहरूमा शूटिंग हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!