आसन्न १४ क्षेत्रीय समितिको अधिवेशन र निर्वाचनका लागि अख्तियारी सहित अनुगमन समिति चयन:

22 May, 2019 13:53 | जापान | comments | 10500 Views

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन र निर्वाचन सम्बन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्बन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य ४६ जनालाई १४ क्षेत्रीय समितिको लागि तीन- तीन जना चयन गरि जिम्मेवारी दिएको छ।

adsads

यस पल्ट देखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षणको लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिएको र उहॉहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेशनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ।

आसन्न रासप जापान र यसका मातहतमा रहेका क्षेत्रिय समिति हरुको आसन्न अधिवेशन र निर्वाचनको लागि आएअश्यक छलफल र राय सुझाव लिनको लागि यहि २५ तारिक शनिवार ३ बजे एनआरएनए कार्यालयमा मानार्थ परिषद सदस्यहरुसंग बैठक बस्नको लागि तयारी संगै आमन्त्रण गरेको छ।

एनआरएनए जापानको चिवा क्षेत्रीय समिति चयन हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!