इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु

  • इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु

इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु

10 June, 2019 12:20 | पत्रपत्रिका | comments | 11850 Views

इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु

इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारको नाकको डाँडी भाच्ने भनाइ आवेग जन्य भन्दै संचार जगतलाई पुगेको चोटप्रति दुःख व्यक्त गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संचार जगतलाई आघात पार्ने आफ्नो मनसाय नभएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको रहेको जनाए ।

adsads
उनले आफू उद्धण्ड नभएको दाबी गरेका छन् ।

‘प्रेस जगतको भूमिकाविना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला,’ विज्ञप्तिमा भनिएको छ ।

मेयरले धम्की दिएपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाले उपमहानगरपालिकाको कार्यक्रम बहिष्कार गर्ने निर्णय गर्दै प्रेसप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेको थियो । महासंघले सुरक्षाको माग गर्दै प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

उनले भ्रष्ट्राचारविरुद्धको शून्य सहनशिलताको अभियानमा रहेको उल्लेख गर्दै त्यसमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सबैपक्षलाई सामेल भइदिन उनले अनुरोध गरेका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

मेयर चौधरीलाई आत्मालोचना गर्न शंकर र योगेशको सुझाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
इटहरीका मेयरले भने : संचार जगतलाई पुगेको चोटप्रति दुःखी छु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!