इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प

  • इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प
  • इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प
  • इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प
  • इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प
  • इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

3 August, 2019 12:05 | विश्व समाचार | comments | 51600 Views

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ७.० ३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।

बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

  

इन्डोनेसियामा ६.० म्याग्नीच्यूडको भूकम्प

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More