इन्द्रराज शेरचनलाई आइएमईमा ‘डबलको डबलको डबल अफर’

13 November, 2019 22:51 |कर्पोरेट/पर्यटन | comments | 5700 Views

    दसैँमा आइएमईमा डबलको डबलको डबल अफर अन्तर्गत इन्द्रराज शेरचन सातौँ हप्ताको विजेता घोषित हुनुभएको छ । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित हुनुभएको हो ।

    adsads

    शेरचनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउनुभएको थियो । उहाँले युकेस्थित रिया मनि ट्रान्स्सफर मार्फत ५० हजार १ सय ३७ रुपैयाँ पालमा पठाउन भएको थियो र जसको दुई गुणा हुन आउने रकम रु एक लाख २ हजार ७४ रुपैयाँ जित्नुभएको छ । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा वहाँका आफन्त चेलीमाया गौचनले ग्रहण गर्नुभएको हो ।

    आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

    अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More