इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिकइरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

  • इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

10 June, 2019 16:05 |विश्व समाचार | comments | 24750 Views

    इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

    इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । “खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दाबीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ ।

    adsads

    इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दाबी पनि हतामीले गर्नुभयो ।अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमान गरिँदै आएको छ ।

    सेनाका लागि स्वदेशमै हतियार उत्पादन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!