उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण

  • उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण

उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण

5 May, 2019 17:37 | विश्व समाचार | comments | 16200 Views

किम जोङ उन मिसाइल परीक्षणमा सहभागी

उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ उनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

adsads

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गर्नु भएको छ । उत्तर कोरियाली नेता आफू गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताउनु भएको छ ।

गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो ।सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ ।

उत्तर कोरियाले बर्मासम्म पुर्‍यायो ब्यालेष्टिक मिसाइल: राष्ट्रसंघ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
उत्तर कोरियाद्वारा जापानी समूद्रमा केही छोटो दुरीका मिसाइलहरू परीक्षण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाटुली लामिछाने

फेसबुक

बाटुली लामिछाने

ट्वीटर

सामाजिक सञ्जाल

More