चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता

  • चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता

उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा सहमत : चीन

29 March, 2018 20:05 | विशेष भिडियो | comments | 169950 Views

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता

चीनले उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएको बताएको छ ।

हालै मात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाइ आएको छ । तर उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई पनि दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताउनुभएको हो ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ । उत्तर कोरियाली नेताका रुपमा सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्नुहुने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सोही बैठकअघि उहाँको यो भ्रमण भएको हो ।

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङमा वार्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More