कमलकमल

  • कमल
  • कमल
  • कमल
  • कमल
  • कमल
  • कमल

उपप्रधानमन्त्री थापाद्वारा उम्मेदवारी : नेपाली काँग्रेसको नेतृत्वमा सहकार्य गर्दै जाने उद्घोष

2 November, 2017 18:01 |प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 191850 Views

    कमल

    उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज(बिहिबार) मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराउनुभएको छ ।

    उहाँले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताउनुभयो ।

    adsads
    उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा काँग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पार्नुभयो ।

    उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट एक र्यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा आइपुग्नुभएको थियो ।

    काभ्रेपलाञ्चोकमा लोकतान्त्रिक गठबन्धन भङ्ग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कमल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!