नेतृ भुसालसहित तीन महिला सांसद जापानमा नेतृ भुसालसहित तीन महिला सांसद जापानमा

  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा
  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा
  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा
  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा
  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा
  • नेतृ भुसालसहित तीन महिला सांसद जापानमा

’उमन पोलिटीकल लिडर समिट’ मा भाग लिन नेतृ भुसालसहित तीन महिला सांसद जापानमा

24 June, 2019 11:15 | जापान | comments | 35400 Views

नेतृ भुसालसहित तीन महिला सांसद जापानमानेकपाकी प्रभावशाली नेतृ तथा संघीय संसदका सदस्य पम्फा भुसालसहित तीन जना महिला सांसद आज टोकियो पुग्नु भएको छ । जुन २५ देखि तीन दिनसम्म टोकियोमा हुन गईरहेको ’उमन पोलिटीकल लिडर समिट’ मा नेपालका तर्फबाट भाग लिन उहाँहरु जापान पुग्नु भएको हो ।

adsads

नेतृ भुसालसंगै सांसदद्वय धनकुमारी खतिवडा र उत्तोल तामाङ सोमबार बिहान टोकियो पुग्नु भएको टाेकियाे स्थित नेपाली राजदूतावासले जानकारी दिएकाे छ। उहाँहरुलाई टाेकियाेकाे हानेदा विमानस्थलमा नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले स्वागत गर्नु भएकाे थियाे।

साेही अवसरमा तमुधीं जापानकी अध्यक्ष अनिता गुरुङ, नेपाली जनप्रगतिशील मञ्च जापानकी सजिना मोक्तान, जनसम्पर्क समिति कान्तोका सभापति एकेन्द्र थापा, दिलीप वावु थापा, गौरा सापकोटा, चन्द्र केसी अधिकारी, सुनिता कंडेल लगायतले तीनै जनालाई स्वागत गर्नु भएको थियो ।

नेतृ भुसालसहित तीन महिला सांसद जापानमा

जापानको संसद भवनमा हुने सो कार्यक्रममा करिव ८० भन्दा बढि मुलुकका महिला नेतृहरुले भाग लिँदै छन् ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेतृ भुसालसहित तीन महिला सांसद जापानमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!