ऋण तीर्न नसक्दा किड्नी बेचेर तिर भन्दै धम्कि आएपछि…(भिडियाेेसहित)

9 June, 2019 15:02 | अन्तरवार्ता | comments | 22050 Views

भनिन्छ दुखारीका दुःख केहि गर्दा पनि जाँदैन । यस्तै भएको छ भक्तपुर कमलविनायककी सामना सिवाललाई ।

adsads

आफू अपांग भएपनि आफ्नो परिवारलाई माथि उकास्ने भन्दै कुखुरा पाल्न उनले केहि मान्छेस)ग ऋण पनि लिईन तर उनलाई त्यो ऋण तिर्न सक्ने अवस्था भने भएन । उनले कुखुरा जति पालिन ती सबै कुखुरालाई रोगले छोयो अनि पुरै खोर नै रित्तियो ।

अहिले उनले सबै कुखुरा मरेपछि के गर्ने भन्ने अझै पनि सोच्न सकेकी छैनिन् । तर उनले जो संग ऋण लिएकी थिईन उनैले अहिले दिन रात ऋण नदिए ज्यान नै मार्ने धम्कि दिन थालेका छन् । उनका अनुसार उनलाई उक्त ऋण दिने व्यक्तिले किड्निी बेचेरै भएपनि ऋण तिर भन्ने समेतको धम्कि दिन थालेका छन् ।

उनी अहिले सहयोगको खोजिमा भौतारिएकी छिन् । यसबारे सम्पूर्ण जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्ः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!