शेरबहादुर देउवाशेरबहादुर देउवा

  • शेरबहादुर देउवा
  • शेरबहादुर देउवा
  • शेरबहादुर देउवा
  • शेरबहादुर देउवा
  • शेरबहादुर देउवा
  • शेरबहादुर देउवा

एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ : सभापति देउवा

14 September, 2019 18:50 |राजनीति | comments | 3300 Views

    शेरबहादुर देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।

    adsads

    उहाँले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो कसले के कमजोरी गर्यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।” उहाँले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पार्नुभयो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । “यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअन्र्तघात हुने छैन”, उहाँले भन्नुभयो । उहाँले बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिनुभयो ।

    प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो : देउवा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शेरबहादुर देउवा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!