अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

  • अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

एट्लान्टामा सम्पन्न अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगितामा पर्यटनदूत घले प्रथम

5 June, 2019 15:09 | प्रबास | comments | 11550 Views

अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

अमेरिकाको एट्लान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्यटनदूत राजा घले तथा उनकी जीवन संगीनी र विद्या गुरुङ प्रथम भएका छन् । एट्लान्टा स्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकेडमीद्वारा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्राय: भारतीय मूलका प्रतिस्पर्धी भएता पनि अन्त्यमा नेपालका प्रतिद्वन्दी पर्यटन दूत राजा घले प्रथम र विद्या गुरुङ दोस्रो भएका छन् ।

adsads

राजा घलेले नेपालको पहिचान स्वरुप राष्ट्रिय पोशाक दौरा सुरुवाल र विद्या गुरुङले नेपालको जातीय गुरुङ पोशाकमा सजिएका थिए । र्याम्पमा हिदिरहादा दुवै जनाले भ्रमण बर्षलिखित तुल (ब्यानर)सहित प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

उक्त तुलमा सगरमाथा र बुद्धको जन्मस्थल नेपाल भनेर लेखिएको थियो । पर्यटन दूत राजा घलेले यस प्रतियोगितामा”जित्नको लागि भाग नलिएर नेपाल र नेपालीको प्रतिनिधित्व गर्न आएको” कुरो आफ्नो मन्तव्यमा भन्दा नेपाली दर्शकहरु हर्षले गदगद भएका थिए । र, राजा घलेले आयोजक रमजान बिरानीलाई धन्यवाद पनि दिएका थिए ।

बाल बालिकाहरुको प्रतियोगितामा पहिलो नेपालको तर्फबाट ६ बर्षीय बालिका प्रिन्सेस, हिमाली कुँवर गुरुङले प्रतिनिधित्व गरेका थिए । उनले पनि गुरुङ पोशाक पहिरिएर क्याटवाक (बिरालो चाल )गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

यस प्रतियोगितामा प्रमुख अतिथी भारतकी प्रसिद्ध कलाकार साना सायिदको उपस्थिति रहेको थियो । उनले चर्चित चलचित्र कुछ कुछ होता हैमा बाल कलाकारको भूमिका निर्बाह गरेका थिए ।

गृहिणीहरु पनि सौन्दर्य प्रतियोगितामा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!